रुपन्देही क्याम्पसमा एक दिने पुनर्ताजगी गोष्टी सम्पन्न

By: Admin | Posted on: जेष्ठ १०, २०७३

मिति २०७३ जेष्ठ ९ गते आइतबारका दिन एक दिने पुनर्ताजगी गोष्टी रुपन्देही क्याम्पसको हलमा सम्पन्न भयो । उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक डा. गितु गिरि ज्यूबाट unit plan निर्माण र यसको महत्व विषयमा क्याम्पसमा अध्यापनरत अन्य प्राध्यापकहरुलाई तालिम प्रदान गर्नु भयो । उक्त तालिमले unit plan निर्माण सम्बन्धी छोटो समयमा राम्रो जानकारी प्रदान गरेको सहभागीहरुको प्रतिक्रिया थियो ।