महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम
भोलि मिति २०७९/०९/०८ (शुक्रवार) बिहान ७.०० बजे देखि Lions Club Of Bhairahawa Green City र Rupandehi Campus को संयुक्त आयोजनामा महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ।
सहजकर्ता: डा. नम्रता चौधरी