ग्लोबल मनी वीक २०२५ – वित्तीय साक्षरताको दिशा

नेपाल राष्ट्र बैंकद्वारा आयोजित वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम मा रुपन्देही क्याम्पस को सक्रिय सहभागिता!
यस विशेष कार्यक्रममा सहायक क्याम्पस प्रमुख श्री अरविन्द पाठक ज्यूको व्यवस्थापनमा विद्यार्थीहरूले वित्तीय ज्ञान र सचेतनाको महत्वपूर्ण जानकारी प्राप्त गरे।
यस कार्यक्रमले विद्यार्थीहरूलाई आर्थिक योजना, बचत, लगानी, र वित्तीय सुरक्षाबारे बहुमूल्य शिक्षा प्रदान गर्यो, जुन उनीहरूको उज्ज्वल भविष्यका लागि एक महत्वपूर्ण आधार सावित हुनेछ।
धन्यवाद नेपाल राष्ट्र बैंक लाई यस्तो ज्ञानवर्धक अवसर प्रदान गरेकोमा!